Blog

टी-२० ट्राइसिरिज: उपाधिका लागि निर्णायक खेलमा नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेपाल प्रतिस्पर्धा गर्दै छन्। आजको खेलमा जित निकाल्ने टिमले सिरिज आफ्नो नाममा पार्ने छ। स्कटल्यान्डको ग्लासगोमा साँझ ७:४५ बजे सुरु हुने खेलमा दुबै टिमको ध्यान उपाधिमा हुने…

नेदरल्यान्ड्स सँग नेपालको जित भुर्तेलको अर्धशतकमा

स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौँ दिन आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय…

संसद्‌मा रास्वपाको अवरोध, राप्रपाको बहिष्कार

काठमाडौँ– प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका यी दुई दलले संसद् अवरुद्ध गरिरहेका छन्।…

नेपाल प्रेसकर्मी उमेश कार्कीलाई यो वर्षको स्काउट पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल प्रेसकर्मी उमेश कार्की ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । ७४औं स्थापना दिवसको अवसर पारेर नेपाल स्काउटले कार्कीसहित कर्मचारी र अन्य पत्रकार गरी ८ जनालाई सम्मान गरेको छ । कार्कीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल…

त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन…

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन,…

corona

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर, ५ असारः भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल…

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी- परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु…

हात्तीको आक्रमणबाट भद्रपुरका सोरेन घाइते

झापा, असार ५ । जंगली हात्तीको आक्रमणबाट भद्रपुरका एक व्यक्ति घाइते भएका छन् । हिजो साँझ अन्दाजी ७ः४५ बजे भद्रपुर वडा न. १० फुलबारी गाउँ बस्ने २१ वर्षीय बिशाल सोरेन काम गरेर घर फर्कने क्रममा एउटा जंगली हात्तीले आक्रमण गरेको…