Blog

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी- परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु…

हात्तीको आक्रमणबाट भद्रपुरका सोरेन घाइते

झापा, असार ५ । जंगली हात्तीको आक्रमणबाट भद्रपुरका एक व्यक्ति घाइते भएका छन् । हिजो साँझ अन्दाजी ७ः४५ बजे भद्रपुर वडा न. १० फुलबारी गाउँ बस्ने २१ वर्षीय बिशाल सोरेन काम गरेर घर फर्कने क्रममा एउटा जंगली हात्तीले आक्रमण गरेको…

बालयौन दुरूपयोगको आरोपमा शिक्षक श्रेष्ठमाथि उजुरी दर्ता

झापा, असार ५ । बालयौन दुरूपयोगको आरोपमा मोरङ उर्लाबारी ७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि उजुरी दर्ता भएको छ । गत जेठ २६ गते दिउँसो २ बजे कम्प्युटर कक्षा कोठामा सामाजिक विषय पढाउने शिक्षक झापा दमक बस्ने ५५ वर्षीय…

लसता र सुभाषको यूगल गीत ‘भेट्दिन राति रातिमा’ सार्वजनिक

छक्का–पन्चा सिरिज चलचित्रका चर्चित संगीतकार दीपक शर्माको संगीतमा लसता जोशीले गाउनु भएको ‘भेट्दिन राती रातीमा …’ बोलको गीतको म्यूजिक भिडियो गतः मंगलबार एक कार्यक्रमका बिच लोकार्पन भएको छ । यस युगल गीतमा लसतालाई सुभाष मण्डलले साथ दिनु भएको छ ।…

दुबईबाट काठमाडौं आएकी महिला १ किलो बढी सुनसहित पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंह रहेकी छन् । उनको साथबाट ११६० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनी…

सुनको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मंगबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख…

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो…

बारामा बाघले एक जनाको ज्यान लियो

वीरगन्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार दिउँसो ४ बजेदेखि हराइरहेका जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्र बहादुर भोलनको शव बुधवार बिहान क्षतविक्षत फेला परेको हो । भोलनको शव जीतपुरसिमरा–२२ स्थित दक्षिणकाली सामुदायिक वन…

उदयपुरमा दुई युवायुवती मृत फेला

झापा, असार ४ । उदयपुरमा दुई युवायुवती मृत फेला परेका छन् । आज बिहान ५ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न. ४ मा एक युवती र एक युवकको शव फेला परेको हो । बाटो छेउमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया…

लागूऔषधका दुई फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

झापा, असार ४ । लागूऔषधका दुई फरार प्रतिवादी १६ वर्षपछि बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ७ बस्ने १८ वर्षीया सर्मिला लिम्बू र बिर्तामोड वडा नं २ बस्ने २४ वर्षीय भुपेन्द्रसिंह राजवंशी रहेका छन् । झापा जिल्ला…