काठमाडौंको नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ । कारको ठक्करबाट ३ वर्षीय बालक शिवांश झाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताउनु भयो। बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको…
