Blog

काठमाण्डौको मखन गल्लिमा आगलागी , एक जनाको ज्यान गयो

काठमाण्डौ- काठमाण्डौको मखन गल्लिमा रहेको सुरज आर्केड पछाडी स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ । विहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट सुरु भएको आगो नजिकैको…

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख…

संसद् बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आजपनि बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न सवा १ बजे…

१७ मेदेखि रोकिएको आइपिएल पुन:सुरु

इन्डियन प्रिमियर लिग (२०२५) को सुरुवात १७ मेदेखि पुन:सुरु हुने भएको छ। ६ भेन्युमा लिग स्टेजका १३ खेल हुँदा प्लेअफचरणका खेलहरु २९ मेदेखि हुने जनाइउको छ। प्रतियोगिताको फाइनल ३ जुनमा हुनछ। बीसीसीआइले प्रतियोगिता रोक्दै देश युद्धको अवस्थामा रहेको र यो…

हात हालाहालको स्थिति थियो ,हामीले भारत पाकिस्तानसँग कुराकानी गरेका थियौं, त्यसपछि युद्ध रोकियो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच युद्ध नहोस् भन्ने आफूहरुको चाहनामा पूरा भएको बताएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्वपूर्ण र सान्दर्भिक रहेको…

म्याग्दीमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना…

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६९ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व…

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु…

धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार बसन्त महर्जनलाई

नेपालभाषा पत्रकारिता क्षेत्रमा कलम चलाउनु भई बुद्धधर्म र बुद्ध शिक्षाको उत्थानमा संलग्न हुनुभएका पत्रकारमध्ये एक जनालाई दिइने गरिएको ‘धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार’ यसपल्ट बसन्त महर्जनलाई प्रदान गरिएको छ । नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यका नाममा स्थापित यस पुरस्कारका दाता गायिका…

नेवा:हरुको प्रविधि र शिल्प ज्ञानबारे अभिलेखीकरण

नेवाः समुदायमा सयौं वर्षदेखि प्रचलित र कतिपय हराउँदै जान थालेको ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको छ। नेपालभाषा एकाडेमी पहलमा सो कार्यको शुरुआत गरिएको हो। विभिन्न क्षेत्रमा कार्यरत प्राज्ञ, विषयविज्ञमार्फत नेवाः समुदायमा प्रचलित कृषि , काष्ठकला र…