Blog

अनिलको पहिलो पुस्तक विमोचन, पुस्तकमा खोकनाको सङ्घर्षको चर्चा

अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाउदै आउनु भएका रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दी स्ट्रगल अगेन्स्ट ल्यान्ड इनक्रोचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ । पाटन सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सो पुस्तकको लोकार्पण गर्नुभएको थियो। पाँच वर्ष खोकनाको अध्ययन…

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

मनाङ- जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले…

आज ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको…

काठमाडौंमा भूकम्पको धक्का महसुस ,सिन्धुपाल्चोकमा एक कैदी घाइते

काठमाडौं लगायतका स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान…

अब भूकम्पपछिको पुनःनिर्माण द्रुत गतिमा अघि बढ्छः गृहमन्त्री

काठमाडौँ – पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको…

च्याम्पियन्स ट्रफी क्रिकेट : पाकिस्तान र बंगलादेश सान्त्वना जितको खोजीमा

१५ फागुन, काठमाडौं । पाकिस्तामा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ए अन्तर्गत पाकिस्तान र बंगलादेशबीच खेल हुँदैछ । रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले…

अब वीर अस्पतालमा दुई सिफ्ट अप्रेसन हुने

१५ फागुन । काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अप्रेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अप्रेसन सुरु गर्ने गरी व्यवस्थापन गरिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए । ‘अहिले एक…

बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको…

सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा उत्रियो प्रेस सेन्टर

काठमाडौं- प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ। बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरले विरोध प्रदर्शन गरेको हो। बबरमहलबाट र्‍यालीसहित…

पौने ४ किलो सुनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडान मार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको हो । पक्राउ…