Blog

लगातारको उपाधि खडेरी तोड्ने लक्ष्यमा नेपाल, म्यानमारसँग भिड्दै

काठमाडौं- नेपाली राष्ट्रिय महिला टिम लगातार भोग्दै आएको फाइनल हारको अन्त गर्ने प्रयासमा आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। चार देश सहभागी अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा नेपालले म्यानमारको सामना गर्न लागेको हो। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरू हुनेछ। नेपाल अहिलेसम्म खेलेको…

पशुपतिनाथ क्षेत्रबाट ७५ जना समातिए

काठमाडौँ- प्रहरीले महाशिवरात्रिका अवसरमा भिडभाड रहेको पशुपतिनाथ क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ। पशुपतिनाथ मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए। विभिन्न आपराधिक गतिविधिमा संलग्न तथा अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको…

सुडानमा सैन्य जहाज दुर्घटना हुँदा ४६ को मृत्यु

काठमाडौँ- सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जानकारी दिएअनुसार घटनामा कम्तीमा १० जना घाइते भएका छन्। राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको…

आज महाशिवरात्रि : देशभरका शिव मन्दिरहरूमा शिवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ- भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज…

महाशिवरात्रि नजिकिएसँगै नागा बाबा पशुपति आउन थाले

काठमाडौ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन । जोगीका चार सम्प्रदाय…

केपी एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । आयोजकको टिम केपी एफसी काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एनआरटी क्लबलाई १-० ले हराउँदै केपी एफसीले सेमिफाइनलमा स्थान बनाएको हो । ललितपुरको सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज…

साढे ५ लाख औषधिजन्य लागुऔषधसहित २ जना पक्राउ

१२ फागुन, काठमाडौं । साढे पाँच लाखभन्दा बढी औषधिजन्य लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुकरा ३३ वर्षीय सुधिर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारी छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको…

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। ग्वानाजुआटो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै…

सावित्राको गोलसँगै नेपाल र म्यानमारले बराबरी खेले

काठमाडौं– जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् । प्रतियोगिताको समूह चरणको अन्तिम भिडन्तमा यसअघि नै फाइनलमा पुगिसकेका दुवै टोलीले बराबरी खेलेका हुन् । तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले…

म्यानमारलाई नेपालको चुनौती

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आइतबार म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ। सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन्। नेपालले किर्गिस्तान…