Blog

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका…

डेंगु संक्रमणको प्रकोप बढ्दै, काठमाडौंमा ४ हजारको दरमा संक्रमण

नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ । काठमाडौंमा…

कीर्तिपुरको मेयरमा कुन कुन पार्टीबाट को को उम्मेदवार, मंसिर १६ मा उपनिर्वाचन हुने

कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको पार्टीको नगर कमिटी बैठकले प्राध्यापक महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसै गरि सरकारको नेतृत्व गरिरहेको एमालेले कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धरलाई…

अमेरिकामा राष्ट्रपति चयन आज

अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन् । अमेरिकाको सर्वोच्च नेतृत्वमा ह्यारिसको रूपमा पहिलो महिला र अझ एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ ।…

सुरु भयो छठ पर्व, व्रत कसरी बस्ने ?

पृथ्वीमा पर्याप्त प्रकाश छरेको र मनोकामना पूर्ण गरेको र गर्ने विश्वासमा सूर्यलाई धन्यवाद ब्यक्त गर्दै मनाइने छठ पर्व आज बुधबारबाट सुरु भएको छ । नेपाल र भारतमा उल्लासका साथ मनाइने यो पर्व विशेषगरी तराईमा र पछिल्ला समय काठमाडौं उपत्यकासहित देशका…

दँपतिकंया न्हूदँया मर्म – ज्ञानेन्द्ररत्न वज्राचार्य

न्हूदँ वल, वन दय्ँदँसं करं बःरं वइवनी न्ह्याबले नं यःसां मयःसां दुनुगलं भिन्तुना दु । सकसितं । लसतां जिगु भिंमनंतुना फुक्कसितं ।। भिन्तुना कालबिलया ज्याझ्वः तुच्चाया ब्यवस्थापन पार्टी पतिकंया कतिलाःगु थःगु हे मूवंगु भाषण ।। नल, त्वन हाइ हेल्लो माकुक्क…

स्टार म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण राष्ट्रिय अवार्डको रुपमा हुने

ललितपुर÷संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला भएको घोषणा गरिएको हो ।…

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने र यमलोक…

प्रकाश साय्‌मिया सफू ‘स्वरसम्राट नारायणगोपाल’या पितब्वज्या

नारायणगोपालया जीवनया थथ्याः–क्वथ्याःनिसें अले नारायणगोपालनिसें स्वरसम्राट नारायणगोपाल तकया यात्राया थी थी पक्षयात कःघानाः खय् भासं च्वयातःगु सफू ‘स्वरसम्राट नारायणगोपाल’ पितब्वज्या जूगु दु । संकिपा निर्देशक, निर्माता व च्वमिया कथं नं म्हसीका दुम्ह प्रकाश साय्‌मिं च्वयादीगु उगु सफू मंगलबारखुन्हु यलय् ग्वसाः…

नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँमा ठूलो पर्दामा देखाउने

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा ठूलो पर्दामा लाइभ देखाउने भएको छ । बुधबार साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टिम नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । फाइनल…