Blog

पद्मरत्न तुलाधरको छैठौं स्मृति दिवस मनाइयो

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व.पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छैठौं स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मानव अधिकार, शान्ति र मातृभाषा अधिकार अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न…

रवि लामिछानेमाथि कुनै दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार नगरेको बताएको छ । लामिछानेमाथि दुर्व्यवहार भएको खबरहरू सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति निकालेर सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा…

नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको रोक

काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल अन्तर्गत फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित…

सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधरणसभा…

भारतलाई हराउँदै नेपाल फाईनलमा,रेफ्रीले गोलको निर्णय फेर्दा खेल बिबादमा सक्यो

काठमाडाैं । नेपाल महिला साफ फुटबलकाे फाईनल प्रवेश गरेकाे छ । आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेकाे हाे । नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो । खेलको ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई…

डेंगुलाई हल्कारुपमा नलिऔं, डेंगु सत्य हो, यसले जीवन हर्न सक्छ

दशैंको रमझम लगत्तै काठमाडौंका साथीभाइसंग दशैंको अनुभव शेयर गर्ने क्रममा एकजना मित्रले अर्को एक मित्र गुमाएको ब्यथा सुनाए । खग्रंगै भएँ । घटस्थापनाको दिन साथी भाइसंग देब देबीस्थल घुमिवरि, ग्वारामरि स्वारामरि ब्रेकफास्ट खाइवरि दिउँसो चङ्गा उडाउने कार्यक्रममा भेला हुँदा अलि…

श्रीलंकालाई हराउँदै नेपाल ,सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । यो जितसँगै नेपाल समूह ‘बी’…

न्हूदँ ११४५ तःजिक न्यायेकेत थीथी उप–समितिया मुँज्या

न्हूदँ ११४५ तःजिक न्यायेकेगु नितिं राजेन्द्र प्रसाद श्रेष्ठयात नायः कथं ल्यःगुनेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४५ सचिवालयपाखें थीथी उप–समितिया मुँज्या च्वनाः न्हूदँ हनेत तयारी जुयाच्वंगु जानकारी ब्यूगु दु । सचिवालयं ब्यूगु जानकारी कथं न्हूदँ हनेगु नितिं नीनिगू उप–समिति नीस्वंगु…

रवि र छविलाई कास्की जिल्ला अदालतमा

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको हो। पोखराको…

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो खेल गुमाउने छिन्…