गत मंगलवार काठमाडौंको नेपाः ब्यांक्वेटमा न्हूदँ समारोह समिति ११४५ को आयोजनामा भएको बृहत् चियापान कार्यक्रममा १४ बुँदे न्हूदँ राष्ट्रिय गोष्ठीको निर्णय सार्वजनिक गरिएको थियो । नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः, न्हूदँ राष्ट्रिय समारोह समिति ११४४, नेपालभाषा मंकाः खलः यल…
