Blog

एमसीसी कार्यान्वयन आजदेखि

काठमाण्डौ – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ । एमसीसीमार्फत…

संगीतकःमि गोविन्द ह्य‌ूमतया सांगितिक ज्याझ्वः सम्पन्न

पीस्वदँ न्ह्यवंनिसें सांगीतिक ख्यलय् मदिक्क योगदान यानावं वया च्वनादीगु संगीतकःमि गोविन्द ह्य‌ूमतया सांगितिक ज्याझ्वः जूगु दु । गोविन्द ह्य‌ूमत सनिल – ११४३ ज्याझ्वः म्हिगः सोमबारखुन्हु किपू, पांगाया सिनेप्लेक्स हलय् जूगु खः। ज्याझ्वलय् ह्य‌ूमतं १५ पु नेपालभाषाया मे हालाःदिगु खः। ज्याझ्वलय्…

डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठ सम्मानित

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ)  नेपाल च्याप्टरले नेपाल भ्रमणमा रहेका डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठलाई सम्मान गरेको छ।   नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले केन्द्रिय अध्यक्ष श्रेष्ठलाई सम्मान…

हलि नेवाः दबू, नेपाः कवलं हलिं नेवाः दबूया केन्द्रिय नायः संयुक्त श्रेष्ठयात हन

यें – हलि नेवाः दबू, नेपाः कवलं हलिं नेवाः दबूया केन्द्रिय नायः संयुक्त श्रेष्ठयात हंगु दु । दबूया नेपाः कवःया नायः सुरेन्द्रभक्त श्रेष्ठया नायःसुइ शुक्रबाः जूगु ज्याझ्वलय् बागमति प्रदेशया संस्कृति, पर्यटन लिसे सहकारी मन्त्री पुकार महर्जनं दबूया केन्द्रिय नायः श्रेष्ठयात…

वरिष्ठ संगीतकर्मी गोविन्द ह्य‌ूमतको एकल सांगीतिक कार्यक्रम हुने

वरिष्ठ संगीतकर्मी गोविन्द ह्य‌ूमतको एकल सांगीतिक कार्यक्रम ‘गोविन्द ह्य‌ूमत सनिल– ११४३’ हुने भएको छ। कीर्तिपुर, पांगा स्थित कीर्तिपुर सिनेप्लेक्स हलमा भाद्र ११ गते सोमबार दिउँसो २.३० बजे कार्यक्रम हुने कार्यक्रम संयोजक विजय लाल डंगोलले बताउनु भयो। उहाँकाअनुसार टिकटको मूल्य पाँच…

६० किलो सुन प्रकरणमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाण्डाै – नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।  सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार गरेको हाे । प्रहरी महानिरीक्षक…

कलाकार सानु ताम्राकारको निधन

काठमाण्डौ – कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ बजेर २०  मिनेट जाँदा ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो…