Blog

डेङ्गु सङ्क्रमण देशभर ह्वातै बढ्यो, १० जिल्लामा बढी सङ्क्रमण

काठमाडौँ– पछिल्लो समय डेङ्गु सङ्क्रमण देशभर बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताउनु भयो । महाशाखाका अनुसार यही…

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त

काठमाण्डाै – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर…

‘निक्वःगु हलिं नेवाः न्ह्यसः लिसः कासा’ जुइगु, ब्वति कायेत अगस्ट १२ तक फाराम दुतिने फइगु

हलिं नेवाः दबू (वर्ल्ड नेवाः अर्गनाइजेशन, डब्ल्यूएनओ)पाखें ‘निक्वःगु हलिं नेवाः न्ह्यसः लिसः कासा ११४३’ याइगु जूगु दु। न्ह्यसः लिसः कासा वइगु ने.सं. ११४३ गुंलाथ्वः तृतिया, सनिबार (अगस्ट १९ / भदौ २)निसें सुरु जुइगु खँ डब्ल्यूएनओं धाःगु दु । प्रविधिया माध्यमं…

डब्ल्यूएनओले दोश्रो विश्व नेवार हाजिरी जवाफ प्रतियोगिता गर्दै, भाग लिनका लागि साउन २७ सम्म फाराम भर्न सकिने

वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो विश्व नेवार हाजिरी जवाफ प्रतियोगिता ११४३ गर्ने भएको छ। प्रतियोगिता आउँदो भदौ २ गते शनिवारदेखि शुरु हुने  डब्ल्यूएनओले जनाएको छ। प्रविधिको माध्यमबाट हुने प्रतियोगितामा भाग लिन नेपालसहित विश्वका हरेक देशमा रहेका १२ कक्षासम्मका विद्यार्थीहरूले…

मच्छेनारायणमा पुरुषोत्तममास मेला शुरू

काठमाण्डाै – काठमाण्डौको मच्छेनारायणमा पुरुषोत्तममास मेला शुरु भएको छ। पुरुषोत्तममास शुरूभएसँगै मच्छेनारायणको मेला शुरू भएको हो। पुरुषोत्तममास अर्थात् मलमासमा अरू कुनै शुभकार्य तथा भगवानको पूजा नहुने समयमा मच्छेनारायण मन्दिरमा मेला लाग्ने हुँदा यसको ठूलो महत्त्व रहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिका…

मलमास आजदेखि शुरू, गर्न हुने र नहुने यी काम

काठमाडौं – प्रत्येक ३२ महीना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरू भएको छ। आजदेखि शुरू भएको मलमास साउन ३१ गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा…

एनओएको ११ औं सामूहिक ब्रतबन्ध सम्पन्न

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरेको छ।  सामूहिक ब्रतबन्ध जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८ बजेदेखि भएको थियो।…

आज सोमबारे औँशी, बिहान मौन स्नान गरी मनाइयो

काठमाडौँ– सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी…

आजदेखि आर्थिक वर्ष २०८०/८१ शुरु

काठमाण्डाै – आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण…