१४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह…
काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै याे निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो…
काठमाडौँ – सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी विज्ञप्तिमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।
नेपाः राष्ट्रिय पार्टीया पुलांम्ह न्वकु डा रमेश कुमार श्रेष्ठ मन्त । वय्कः म्हिगः सोमबाः अमेरिकाया बोस्टनय् मदुगु वय्कया काय् सरल कुमार श्रेष्ठं जानकारी बियादिल । राजनैतिक शास्त्रया प्राध्यापक जुयाः वय्कलं ताःई तक त्रिभुवन विश्वविद्यालयया पाटन संयुक्त क्याम्पस लगायत थीथी क्याम्पसय्…
नेपाः राष्ट्रिय पार्टीका पूर्व उपाध्यक्ष डा रमेश कुमार श्रेष्ठको निधन भएको छ । उहाँको हिजो सोमबार अमेरिकाको बोस्टनमा निधन भएको उहाँका छोरा सरल कुमार श्रेष्ठले जानकारी दिनु भएको छ। । राजनैतिक शास्त्रका प्राध्यापक भएर उहाँले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयको पाटन…
काठमाडौँ – नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवमं प्रकाशक प्रदीपमान श्रेष्ठको निधन भएको छ । उहाँको ६७ वर्षको उमेरमा आइतबार निधन भएको हो। आइतबार साँझ आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात भर्याङ्गबाट लडेर घाइते भएको र उपचारका लागि…
Rise of the Chinese Yuan – Puru Shrestha Background After the disastrous policies of Mao Zedong, namely the “Culture Revolution” and the “Great Leap Forward” it is estimated that over 50 million people died in China which caused a severe…