Blog

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं –  नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा हिजो शनिबार कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३  बलको…

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज

काठमाडौं –  आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती मनाईंदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन राष्ट्रिय विभूति सीताप्रति श्रद्धा भक्ति व्यक्त गरी यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा गरी मनाइन्छ…

संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं –  संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले गएराति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । यो हिउँदे अधिवेशनमा राष्ट्रिय सभाको १९ र प्रतिनिधि…

माइतीघरमा महावीर पुनको धर्ना: राति सडकमै बास

काठमाडौं –  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताउनुभएको छ । हिजोदेखि धर्ना थालेका उहाँले माइतीघर चोकको सडकमै रात बिताउनुभएको छ । गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५/२० जना साथीहरुले साथ…

रातो मच्छिन्द्रनाथको रथ सुन्धारामा

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई महापालबाट तानेर सुन्धारा पुर्‍याइएको  छ । जात्राको पाँचौ दिन हिजो रथलाई दोश्रो विश्रामस्थल सुन्धारा पुर्‍याइएको  हो । पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा एकदिन राखेर सुन्धारा पुर्‍याइएको  हो । दोश्रो विश्रामस्थलमा रथ पुर्‍याएपछि…

बाजुराय् ५ दशमलव ९ रेक्टर स्केलया भ्वखाय् ब्वल

येँ – बाजुरा केन्द्रविन्दु जुयाः थौं चान्हय् ५ दशमलव ९ रेक्टर स्केलया भ्वखाय् ब्वःगु दु । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रया कथं चान्हय् छताःत्या इलय् ५ दशमलव ९ रेक्टर स्केलया भुखाय् ब्वःगु खः । भ्वखाचं बाजुरानापं जःखःया थी थी…

रातो मच्छिन्द्रनाथको रथ आज सुन्धारा पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई सुन्धारा पुर्‍याउने तयारी भएको छ। हिजो रथलाई महापाल पुर्‍याइएको हो। हिजो रथलाई गाःबहालबाट तानेर मंगलबजार लैजाने क्रममा रथ अड्किएपछि मंगलबजार नपुग्दै आउने टोल महापालसम्म मात्र तानेको थियो। आज रथलाई…

बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं –   बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा…

राष्ट्रिय कविता महोत्सव हुँदै, उत्कृष्ट १० कवितालाई १५ हजार राशिको पुरस्कार दिइने

काठमाडौं –  नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरूसँग कविता आव्हान गरेको छ । इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने…