ललितपुर – ललितपुर महानगरपालिका-१ बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा…
ललितपुर – रातो मच्छिन्द्रनाथको रथ आजदेखि बनाउन शुरु हुँदैछ । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । हिजो बेलुकी रातो मच्छिन्द्रनाथलाई महास्नान गरेपछि रथ बनाउनको लागि…
काठमाडौं – टेलिभिजन हेरेबापत लाग्ने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन भन्दै ‘आला कार्ट’ प्रणाली लागू भएको छ। यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।…
काठमाडौं – आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय…
काठमाडौं – काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा (तिसाः मालेगु जात्रा) हिजो शुक्रबार सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।…
निजी सवारीसाधनले अबक दिनमा भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । विभागको यस निर्णयसँगै निजी सवारी प्रयोग गरि…
काठमाडौं – नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१…
ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिने परम्परा आज साझँ महस्नान गरिएको हो । मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको न्हवं डबलीमा राखेर महास्नान गरिन्छ । महास्नानका…