Blog

चन्द्रसूर्य पुस्तकालयको स्वर्ण महोत्सव समापन कार्यक्रम चैत २८ गते

ललितपुर – विक्रम सम्वत २०२८ सालमा स्थानिय समुदायको सक्रियतामा पठन संस्कृति विकास गर्ने उद्धेश्यले स्थापना भएको ललितपुरको चन्द्रसूर्य पुस्तकालयले स्वर्ण महोत्सवको समापन कार्यक्रम आउँदो चैत २८ गते गर्ने भएको छ । पुस्तकालयले शुक्रबार कुटिसौगलमा पत्रकार सम्मेलन गरेर आफ्नो स्थापनाको ५०…

फ्रेण्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

फरवार्ड कोफी कोउडुको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा मनाङले २-० को जित दर्ता गरेको हो । खेलको सुरुवातमा फ्रेन्ड्सले पाएको अवसर सदुपयोग गर्न सकेन । त्यसपछि मनाङले…

ललितपुरमा १६ संस्करणको घरेलु प्रदर्शनी (भिडियोसहित)

ललितपुर – ललितपुर महानगरपालिकामा १६ संस्करणको ललितपुर महानगर घरेलु प्रदर्शनी शुरू भएको छ। पुल्चोकमा रहेको महानगरको प्राङ्गणमा हरेक हप्ताको शुक्रबार र शनिबार आयोजना भइरहेको घरेलु प्रदर्शनीको  १६ संस्करणआज शुक्रबार  शुरू भएको हो । नेपाल घरेलु साना उद्योग महासंघको ललितपुर महानगर…

सुनको भाउ सामान्य घट्यो

काठमाडौं –  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । हिजो विहिबार तोलाको एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। अस्ति…

नेपाली सेनामा खुल्यो जागिर

काठमाडौं –  नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो। १८ वर्ष पूरा भई २९ वर्ष…

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा विद्यार्थी र अभिभावकको आकर्षण

काठमाडौं –  ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा विद्यार्थी र अभिभावको आकर्षण बढेको छ । कक्षा ७ देखि ९ सम्म नयाँ भर्ना गर्न पुग्ने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन चलेको यो विद्यालयमा…

यलय् थौं बुंगद्यःया न्हवं

येँ –  थौं चौलागाः पारु, सुक्रबार ! यलय् बुंगद्यःया न्हवं जुइत्यंगु दु। बुंगद्यःयात सन्ध्या इलय् लगंख्यलय् च्वंगु दबुली न्हवं यायेत्यंगु दु। दँय्‌दसं चौलागाः पारुखुन्हु बुंगद्यःया न्हवं याइगु खः । थौं न्हवंया निंतिं विशेष पुजा यानाः म्हिगः द्यःया जीवन्यास लिकयाः ब्रम्हक्वनय् तःगु…

उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

काठमाडौं – आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार…

रातो मच्छिन्द्रनाथको महास्नान आज

ललितपुर – ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ । आज बेलुकी ४ बजे पछि मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास…