Blog

बालश्रम शोषणको आरोपमा लुम्बिनीकी सांसद रेखा शर्मा पक्राउ

नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा अन्ततः प्रहरीको नियन्त्रणमा परेकी छिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति उनलाई धुम्बाराहीस्थित निजी निवासबाटै पक्राउ गरेको हो। विगत ८ वर्षदेखि एक नाबालिकालाई आफ्नो घरमा बन्धक बनाएर घरेलु कामदारका रूपमा…

प्रधानमन्त्री बालेन शाहद्वारा आज अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सोमबार अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने यस बैठकमा सरकारको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको…

उच्चपदस्थ राजनीतिज्ञमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र: पूर्वमन्त्री खड्का पक्राउ

नेपालका तीन पूर्वप्रधानमन्त्रीहरू र दुई पूर्वमन्त्रीसहित उनीहरूका परिवारको सम्पत्तिमाथि कानुनी अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको चल–अचल सम्पत्तिको स्रोत खोजी गरिरहेको छ। यसै सिलसिलामा आइतबार बिहान…

ओली र लेखक पक्राउ प्रकरण: काठमाडौँ जिल्ला अदालतमा म्याद थपको बहस सकियो

जेनजी आन्दोलनको समयमा राज्य संयन्त्रबाट भएको दमनलाई लिएर फौजदारी मुद्दाको सामना गरिरहनुभएका केपी शर्मा ओली र रमेश लेखकको कानुनी प्रक्रिया अगाडि बढेको छ। आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका यी दिग्गज नेताहरूलाई थुनामा राखेर अनुसन्धान गर्न सरकारी पक्षले माग गरेपछि आज…

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा चाबहिलमा प्रदर्शन

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएपछि राजधानी काठमाडौँमा तनाव उत्पन्न भएको छ। शनिबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट ओली पक्राउ परेको समाचार सार्वजनिक भएसँगै एमालेका नेता तथा कार्यकर्ताहरू आन्दोलित भएका हुन्। पक्राउको विरोधमा पार्टीका कार्यकर्ताहरूले…

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि: सुन प्रतितोला दुई लाख ८६ हजार पुग्यो

काठमाडौँ— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा एकैदिन प्रतितोला पाँच हजार रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ। नयाँ दरभाउ अनुसार आज छापावाल…

महेश बस्नेतलाई पक्राउको माग गर्दै सोभा पाठकले दिइन् निवेदन

काठमाडौँ- एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठक प्रहरी परिसर काठमाडौँ र सरकारी वकिल कार्यालय पुगेकी छन्। उनले प्रहरी परिसर काठमाडौँमा पुगेर निवेदन दिएर सरकारी वकिल कार्यालयतर्फ लागेकी हुन्। शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै…

पूर्वप्रधानमन्त्री ओली पक्राउ

एक पूर्व प्रधानमन्त्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो…

गुण्डु तनावग्रस्त: केपी शर्मा ओली पक्राउ हुन सक्ने संकेत

काठमाडौं । भक्तपुरको गुण्डु क्षेत्रमा शनिबार रातभर असामान्य गतिविधि देखिएपछि स्थानीय स्तरमा त्रास र चासो दुवै बढेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गर्न सकिने चर्चासँगै सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको स्रोतहरूले जनाएका छन्। स्थानीयवासीका अनुसार राति अबेरसम्म…

जाँच आयोगको सिफारिसपछि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार लेखकलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो। नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद्…