ललितपुर । ललितपुरको कुसुन्ती हाइटबाट एक चितुवाको उद्धार गरिएको छ । मंगलबार बिहानै कुसुन्ती हाइटमा रहेको माछापुच्छ्रे स्कूलको हाताभित्र चितुवा देखिएपछि सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो । सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरका नगर प्रहरीको टोलीको…
