काठमाण्डौ – हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
मेडिकल व्यवसायी तथा ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका छन्। प्रसाईंको सचिवालयले विज्ञप्ति जारी गर्दै फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने चेतावनी दिएको हो।…
ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राजाराम तण्डुकारले उम्मेदवारी घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने, पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने तथा आवश्यक परे संविधान संशोधन वा पुनर्लेखनका लागि संघर्ष गर्ने प्रतिबद्धता…
काठमाडौँ, ६ फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको…
काठमाण्डाै – आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका हुन् । भारत र…
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा चुनावी सरगर्मी बढेको छ। यही परिवेशमा तारा चिन्हका उम्मेदवार बसन्त मानन्धरले जिम्मेवार र जनमुखी नेतृत्वको आवश्यकता औंल्याउँदै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। मानन्धरले देशको वर्तमान अवस्थाले मतदातालाई गम्भीर निर्णय लिन बाध्य…
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा निर्वाचन लक्षित परिचालन समिति गठन गरेको छ। पूर्व उपप्रधानमन्त्री तथा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त समिति औपचारिक रूपमा घोषणा गरिएको हो। कार्यक्रममा वडा नम्बर २३ का…
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ८ मा चुनावी माहोल तातेको छ। तारा चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवार सुमन सायमीले घरदैलो अभियानका क्रममा मतदातासँग भावनात्मक प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो भेटघाटका क्रममा स्थानीयवासीसँग संवाद गर्दै उनले भने, “घरदैलोका…
समूह चरणबाट बाहिरिइसकेको अवस्थामा प्रतिष्ठाको लडाइँ मात्र बाँकी थियो । तर आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गतको चौथो खेल नेपालका लागि केवल औपचारिकता रहेन—यो १२ वर्ष लामो पर्खाइ तोड्ने क्षण बन्यो। मुम्बईस्थित वानखेडे स्टेडियममा स्कटल्याण्डमाथि ७ विकेटको जित निकाल्दै नेपालले सन्…
आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले समूहचरणको अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। लगातार दोस्रो विश्वकप खेलिरहेको नेपाल जितविहीन बनिरहँदा कम्तिमा एउटा जित निकाल्दै प्रतियोगिताको सुखदु अन्तको प्रतीक्षामा रहेको छ। समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने टिमको टुंगो भइसकेकाले यो खेल…