काठमाडौँ — नेपाली कांग्रेसका अनुभवी, इमानदार तथा जनउत्तरदायी नेता सबुज बनियाँ क्षेत्र नम्बर ६ बाट कांग्रेसको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ। शिक्षा, संगठन र पूर्वाधार विकासलाई सधैं प्राथमिकतामा राख्दै स्थानीय तहदेखि जिल्लास्तरसम्म प्रभावकारी नेतृत्व प्रदान गर्दै आउनु भएका…
Blog
काठमाडौँ महानगरले कीर्तिपुर बर्न अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग गर्ने
काठमाडौँ महानगरपालिकाले कीर्तिपुर बर्न अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न सहयोग गर्ने निर्णय गरेको छ। महानगरको वार्षिक कार्यक्रमअनुसार अस्पतालसँग सम्झौता सम्पन्न भएको हो। यस कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको…
निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ
काठमाडौँ- निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको…
