उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको निधन

ललितपुर – उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको ८९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम तथा निमोनिया रोगबाट ग्रसित शिल्पकारको सोमबार ललितपुरको नखुमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो। उहाँ गएको मंगलबारदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। नेपालभाषा मंकाः खलः यलको…

कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी

ललितपुर – अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी भएको छ। ललितपुरको पुल्चोकमा रहेको विकल्प आर्ट सेन्टरमा शनिबार भएको चित्रकला प्रदर्शनीमा २८ महिनाको उमेरदेखि अटिजमको समस्या देखिएका कृतले बनाएका विभिन्न चित्रकला प्रदर्शन गरिएको…

अग्र अनुहार पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन

काठमाडौं – इतिहास मेटाउन खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन भएको छ । पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तथ्य पुष्टी भइसकेको अवस्थामा पनि इतिहास मेटाउन खोजेको भन्दै …

नेपा: पासा पुचः अमेरिकाद्वारा कविद्वय दुर्गालाल श्रेष्ठ र राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पद प्रदान

अमेरिकाको नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा कार्यक्रम आयोजना गरेर नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुई जना श्रष्टालाई सम्मानार्थ संरक्षक पदले सम्मान गर्दै प्रत्येक…

सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा प्रदर्शन

ललितपुर – ललितपुर पुल्चोकको स्क्वायर होटलको स्विमिङ पुलमा करेन्ट लागेर गंभीर घाइते भएका सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा मंगलबार प्रदर्शन गरिएको छ। गएको  भाद्र १५ गते होटलको स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएका ४१ वर्षका हस्तकला ब्यवसायी शाक्य ६ महिनादेखि…

कसाः तःधं गुथि, महिला समूहको स्थापना दिवस मनाइयो

कसाः तःधं गुथि, महिला समूहले नवौं स्थापना दिवस मनाएको छ। स्थापना दिवसलाई सामाजिक सेवा दिवसको रुपमा काठमाण्डौं ग्वंगःबुँ स्थित हिमालन वृद्धाश्रम केन्द्रमा बुधबार गएर मनाएको हो । कार्यक्रममा कसाः महिला समूह र कसाः तःधं गुथिका पदाधिकारी, मूल सदस्य, सल्लाहकारसहित कसाः…

विरज महर्जनको नेपाली र नेपालभाषा गीत सार्वजनिक

उदीयमान गायक विरज महर्जनको स्वरमा नेपाली र नेपालभाषाका गीतहरूको म्यूजिक भिडियो सार्वजनिक भएका छन्। अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका ललितपुर थेचोका महर्जन नेपाल आएको समयमा रेकर्ड गरेका २ वटा गीतहरू ‘नक्कलिम्ह मय्‌जु’ र ‘तिमी आउने बाटो भरी’ को म्यूजिक भिडियो सिटिसि…

चोरी भएर अमेरिका पुगेका चार कलाकृति फिर्ता

काठमाण्डौ –नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनु भयो। विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका…

रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइने

ललितपुृर – ललितपुृरको जावलाखेलमा भोटो जात्रा पछि बुगमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइदैछ । १२ वर्षको जात्रा बाहेक हरेक वर्ष ६ महिना बुगमतीमा र ६ महिना पाटनमा राखिने परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइन लागेको हो । ज्योतिषहरुले…

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ– आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक…