दशै तिहारको अवसरमा हरिसिद्धिमा ब्याडमिन्टन प्रतियोगिता

ललितपुर – ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिको सहयोगमा हरिसिद्धि तःफा खल ब्याडमिन्टन क्लबको आयोजनामा आन्तरिक मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता भएको छ। दशै तिहारको अवसरमा भएको प्रतियोगिता गएको ९ गते शनिवार एक कार्यक्रमका विच समापन गरिएको थियो । क्लबका अध्यक्ष…

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ । आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ…

यस्तो छ विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ। नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा अपराजित रहदै भारत सेमिफाइनल पुगेको हो । उसले चौथों स्थानको…

नेपालले उपाधिका लागि ओमानसँग खेल्ने

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ । शुक्रबार सेमिफाइनलमा यूएईलाई हराउँदै विश्वकपमा छनोट भएको नेपालले छनोट प्रतियोगिताको उपाधिका लागि ओमानसँग खेल्ने भएको हो । अर्को सेमिफाइनलमा ओमानले बहराईनलाई १० विकेटले हराउँदै…

एक दशकपछि नेपाल टी २० विश्वकपमा

काठमाण्डाै – यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो…

टी–२० विश्वकप छनोट : नेपाल टस हारेर बलिङमा

काठमाण्डाै –  सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ । नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै…

विश्वकप क्रिकेटमा आज भारतसँग अष्ट्रेलिया खेल्दै

एकदिवसीय विश्वकप क्रिकेटमा आईतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । चेन्नेइमा शनिबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । त्यसपछि भारतले एउटामात्र आईसीसीको प्रतियोगिता जितेको…

एसियाडको कराँतेमा नेपाललाई ऐतिहासिक सफलता, एरिका गुरुङले जितिन रजत पदक

काठमाण्डौ – चीनमा चलिरहेको एसियाली खेलकुद  (एसियाड)मा नेपालले रजत पदक जितेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेर रजत पदक जितेकी हुन् । एरिकाले हङकङकी यान काइ होलाई पराजित गरिन ।…

एसियाली खेलकुदको भव्य उद्घाटन

काठमाण्डौ – १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि…

श्रीलंकालाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि…