जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

काठमाण्डाै – सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् । यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि…

ब्याडमिन्टन प्रतियोगिताका उपाधि विजेतालाई पुरस्कार वितरण

ललितपुर -ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको प्रथम काजिलाल अवाले स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा…

ललितपुरमा काजिलाल व्याडमिन्टन प्रतियोगिता शुरू

ललितपुर – ललितपुरमा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। ज्यापु समाज यलको खेलकुद शाखाको आयोजनामा काजिलाल ब्याडमिन्टन प्रतियोगिता बुधबार शुरू भएको हो।  प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरि बाबु महर्जनले काजिलाल र ज्यापु समाज एक अर्कोको परिपुरक…

एसिया कप : नेपाल भारतसँग पराजित

काठमाण्डौ – एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५…

नेपालसँगको खेल जित्न भारतले २३ ओभरमा १ सय ४५ रन बनाउनुपर्ने

काठमाण्डौ – एसिया कप क्रिकेटमा नेपालसँगको खेल जित्न भारतले २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको छ । वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा भारतले १ सय ४५ रनको लक्ष्य पाएको हो । वर्षाका कारण खेल…

ज्यापु समाजले प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

ललितपुर -ज्यापु समाज यलले प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष काजीलालको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाःबहीका खेलाडीको सहभागितामा हुने प्रतियोगितामा ४ समूहविच प्रतिस्पर्धा गराइने जानकारी सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको…

एसिया कप क्रिकेट : नेपाल भारतसँग खेल्दै

काठमाण्डाै – एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ…

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपालले मलेसियालाई ५ रनले हरायो

काठमाण्डाै – नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो । जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९…

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाण्डौ – एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि…

एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

काठमाण्डौ – एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु…