काठमाण्डौ – नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन भएको छ। उहाँको ७४ वर्षको उमेरमा गएराती शुष्मा कोइराला अस्पतालमा निधन भएको साँखुका समाजसेवी विजय भाष्कर श्रेष्ठ एवमं प्रकाश मान सक्वले जानकारी दिनुभयो। शंखरापुर नगरपालिकाको नाम पुनस्थापन गर्नका लागि…
Category: साहित्य
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
ललितपुर – नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तकको लोकार्पण गरिएको छ। लोकापर्णसँगै नामसंगीति वाचनमा सक्रिय सयौंलाई उक्त पुस्तक उपहारस्वरुप प्रदान गरिएको छ…
आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक
साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) द्धारा नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक भएको छ। उक्त किताबको विमोचन साहित्यकार हरिओम पति तथा उहाँकी धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गरिएको हो। भीमरथारोहणको भोजको विचमा गरिएको…
डब्ल्यूएनओले मनायो गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्ति
विश्वभर रहेका नेवार समुदायलाई एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले नेपालभाषाका गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्तिको अवसरमा विचारगोष्ठी कार्यक्रम आयोजना गरेको छ। डब्ल्यूएनओका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले पं निष्ठानन्दको तस्विरमा कम्प्यूटर प्रोग्रामको माध्यमबाट पानसमा दीपप्रज्वलन…
सत्यकाे खाेज, कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ र क्लासिकल नेवार लिट्रेचरको लाेकार्पण
काठमाडौं – शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन वटा कृतिको लोकार्पण गरिएको छ। एजुकेशनल पब्लिसिङ हाउसले आयाेजना गरेकाे कार्यक्रममा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, जनकवि दुर्गालाल श्रेष्ठ र सर्जक अभि सुवेदीले लाेकार्पण गर्नु भयाे…
