ललितपुर -ज्यापु समाज यलले प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष काजीलालको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाःबहीका खेलाडीको सहभागितामा हुने प्रतियोगितामा ४ समूहविच प्रतिस्पर्धा गराइने जानकारी सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको…
