धम्मावती गुरुमांया गुइदँ बुदिं हनेत समारोह समिति नीस्वनीगु

अग्गमहागन्थवाचक पण्डित सासनधज धम्माचरिय भिक्षुणी धम्मावती गुरुमां थ्वहे वइगु गुरुपुन्हीकुन्हु गुइदँय् क्यनीगु जूगु दु । वसपोलया गुइदँ बुन्हीया लसताय् धर्मकीर्ति महाविहारं तःजिक वसपोलया सुस्वास्थ्य व ताःआयुया कामना यासें तःजिक ज्याझ्वः यायेत्यंगु दु । धर्मकीर्ति महाविहारं वइगु शनिवाः गुरुमांया बुदिं तःजिक…

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा…

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्विरोध चयन भएका छन् । पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा अधिकारीलाई चयन गरेको हो । यो संस्था दक्षिण क्यालिफोर्नियामा विगत १४ वर्षदेखि सक्रिय सामाजिक संस्था हो ।…

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी…

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।…

श्री पल्पसा मिसा पुच:को सामूहिक ब्रतबन्ध सम्पन्न

श्री पल्पसा मिसा पुच:को सामूहिक ब्रतबन्ध सम्पन भएको छ। पल्पसा मिसा पुच आयोजनामा र काठमाडौँ महानगर पालिकाको सहआयोजना गरेको सामूहिक ब्रतबन्धमा १४ जनाको गरिएको पुच:का कोषाध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन्। उक्त कार्यक्रम महाबौद्ध वटुको गणेश मदिर अगाडी भएको थियो। ब्रतबन्ध…

राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू भएको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका…

नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु…

युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-२ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १६ औं…

रास्वपाले गर्यो प्रदेश समिति गठन, समिति गठनसँगै जम्मेवारीसमेत तोकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।…