Month: चैत्र,२०७९
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका…
रथयात्रामा प्रमुख शाह, उपप्रमुख डंगोलसहित महानगरका जनप्रतिनिधि सहभागी
चैत १५ गते काठमाडौँको तीनधारा पाठशालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, जनप्रतिनिधिहरु सहभागी हुनुभयो । रथ यात्रामा गुठीयार, स्थानीयबासी र श्रद्धालुहरुको बाक्लो उपस्थिति थियो । जात्राको गरिमा बढाउन कलाकारहरु…
