आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं –  नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय…

हलिं नेवाः दबूया जर्मन च्याप्टरया नायः लिसें दुजपाखें उराय म्यूजियमया अवलोकन

नेपाल झायाच्वनादिपिं हलिं नेवाः दबूया जर्मन च्याप्टरया नायःलिसें दुजलं उराय म्यूजियमया अवलोकन भ्रमण याःगु दु। मंगलबार जर्मन च्याप्टरया नायः कुमार नापितलिसें दुजः ओम बनेपालिं उराय् समाजं न्ह्याका वयाच्वंगु उराय् म्यूजिमयया अवलोकन भ्रमण यानादीगु खः । वय्‌कपिन्त म्यूजियमया समिति दुजःपिं डा.…

रातो मच्छिन्द्रनाथको रथ तंगलमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो रथलार्इ लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुरयाउन सकेको हो। आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपाली रथमा…