डा.अनोजा गुरूमाको निधन

काठमाडौं – कीर्तिपुरको चोभारस्थित सुलक्षण कीर्तिविहारका संस्थापक डा.अनोजा गुरूमाको निधन भएको छ । उहाँको निधन ६९ वर्षको उमेरमा बुधबार विहान भएको हो। उहाँको पार्थिव शरीर मरणोपरान्त धुलिखेलस्थित मेडिकल हस्पिटललाई दान गरिने भएको छ । दान गर्नु अघि शुक्रबार दिउँसो ३ बजेसम्म…

विश्वकप २०२६ को लोगो सार्वजनिक

सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ ।  तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् । ५३ वर्षीय इन्फान्तिनोले…

आगोको भुङ्ग्रोमाथिको अनौठो नाच

मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरूसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।   साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा…

सार्वजनिक सवारी साधनको भाडादर घट्यो(सूचीसहित)

काठमाडौं –  यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२०…

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं –प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका छन् । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिनु हुने कार्यसूची रहेको छ । बिहान ११ बजे सुरु…