काठमाडौं – तीन दिनअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएपछि दादुराको ब्रेकआउट भएको थियो। गोकर्णेश्वर नगरपालिका–९ जोभो कदम्पा विद्यालयका ४ चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यसैबीच, कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने…
Day: जेष्ठ,२०८०
