बिहीबार सार्वजनिक विदा

काठमाडौँ – सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।  गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी विज्ञप्तिमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ।

बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।