Month: असार,२०८०
पाँचतले मन्दिरको ३२१ औं वर्षबन्धन सम्पन्न
काठमाण्डाै- विश्व प्रसिद्ध पाँचतले मन्दिरमा झण्डोत्तोलन गरेर ३२१ औं वर्षबन्धन मनाइएको छ। स्थानीय नेपाल भाषामा वर्षबन्धनलाई बुँसादँ भनेर भनिन्छ। सोमबार पाँचतले मन्दिरको बुसादँ मनाइएको हो। हरेक वर्ष पाँचतले मन्दिरको बुसादँ असार शुक्ल प्रतिपदाका दिनमा मनाइन्छ। बुसादँको अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी…
चार दलद्वारा समाजवादी मोर्चा घोषणा
काठमाण्डाै- सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा…
