काठमाण्डाै – ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा गएराति दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन…
काठमाण्डाै – अर्काको फेसबुक आईडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिहरुले आफ्नो फेसबुक आईडी ह्याक गरेर फ्रेन्डलिस्टमा भएका व्यक्तिहरुसँग पैसा मागेको निवेदनपछि प्रहरीले उक्त काममा संलग्न पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा…
काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जन्मदिन मनाउँदै जात्रा हुँदैछ । हरेकवर्ष सिंह संक्रान्ति अर्थात भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।…