प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाण्डौ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।  संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो । आज बिहान समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाइअघि…

निगूगु संस्करणया हलिं नेपालभाषा न्ह्यसःलिसः कासाया धलः सार्वजनिक

येँ– वर्ल्ड नेवाः अर्गनाइजेशनं (डब्ल्यूएनओ) निगू संस्करणया हलिं नेपालभाषा न्ह्यसःलिसः कासाया धलः पितब्यूगु दु । पितब्यूगु धलःकथं धें धें बल्लाः कासा वइगु ने.सं. ११४३ गुंलाथ्वः दसमि, सनिबार (भदौ ९ गते)निसें न्ह्याइ । धलःकथं वइगु गुंलाथ्वः दसमि, सनिबार (भदौ ९ गते)निसें…

दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक  गरेको छ। सार्वजनिक भएको तालिका अनुसार  प्रतियोगिता आउँदो शनिबार भदाै ९ गतेदेखि शुरू हुनेछ। तालिकाअनुसार भदाै ९ गतेदेखि असोज ६ गतेसम्म प्रतियोगिताअन्तर्गत पहिलो चरणको…

आज नागपञ्चमी : नागको पूजा, आराधना गरी मनाइँदै

काठमाण्डाै – नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प…