आज असनमा टिका ‘असं चालं’, पायाः जात्रा मनायो

असनका उदाय समुदायमा आज टिका थापिँदैछ । नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापियो। दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका…