सुरज ब्यञ्जनकारको मुक्तक संग्रह सब्बुचा २ को लोकार्पण

ललितपुर – संचारकर्मी सुरज ब्यञ्जनकारको नेपालभाषाका मुक्तक संग्रह सब्बुचा  २ नामक पुस्तकको विमोचन भएको छ । लेखक व्यजनकारका पिता सुरेन्द्र ब्यञ्जनकारको सभापतित्वमा शनिबार खपिन्छेमा भएको कार्यक्रममा सब्बुचा २ को लोकार्पण वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा…

corona

कोरोनाबाट थप एक जनाको मृत्यु, ७८ जनामा संक्रमण

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…

साँखुमा एकैपटक चारवटा टिपर ठोक्किए

काठमाडौं – काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। शनिबार बिहान साँखु- लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनु भयो। प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना…

भोली हुने उपचुनावको तयारी पूरा

काठमाडौं –  चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान…

आज इस्लाम धर्मावलम्बीको महान पर्व इद

काठमाडौं – इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाईंदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ…

काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु…

सन्दीपद्वारा विश्व कीर्तिमान, सबैभन्दा कम खेलमा लिए १०० एकदिवसीय विकेट

नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट…

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र…