रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न (फोटोफिचर)

ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो । मच्छिन्द्रनाथलाई आज…

माई खोला हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं – माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्रीमा ल्याएको हो । यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइने छ। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा वैशाख २४ गतेसम्म खुला रहनेछ…

corona

थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना…

एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित

काठमाडौं – एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक…

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो

काठमाडौं – वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज शुक्रवार विज्ञप्ति निकालेर मन्त्रालयको प्रवेशद्वारमा राखिएको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको जानकारी…

दोल्ती पावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं –  दोल्ती पावर कम्पनीको आइपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  त्यसमध्ये पनि भाग्यमानी एक जनाले थप एक कित्ता अर्थात्…

ट्विटरले हटाउन थाल्यो पैसा नतिर्नेको ‘ब्लु टिक’

सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हट्न थालेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाउन थालेको हो । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक…

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

काठमाडौं – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न डाक्टरका अनुसार अवस्था सुधारउन्मुख छ । राष्ट्रपति पौडेलको बुधबारदेखि नयाँ दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको छ । छाती र पेटमा समस्या देखिएपछि…

उपचुनावका कारण त्रिविको परीक्षा सर्यो

काठमाडौं –  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ । अहिले स्नातक तह प्रथम…

आजबाट मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

गए रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।   आयोगका…