नेवा: नख: न्यूयोर्कको पाँचौ साधारण सभाले डा. नरेश मान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुति अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा…
