नेपालभाषाको ‘वया मां जि’ र नेपाली भाषा भर्सन “आएँ आमा म ” गीतको म्यूजिक भिडियो सार्वजनिक

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…’ , जस्तो अति लोकप्रिय कालजयी जनपक्षीय गीतका लेखक श्याम तमोटले लेख्नु भएको नेपालभाषाको ‘वया मां जि…’ र यस गीतको खस नेपाली भाषा भर्सन “आएँ आमा म …” गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक भएको छ…

पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै फोजिनले बुझायो स्मरणपत्र

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ। फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल…

ल्याय्‌म्ह अमेरिका गुथिं मस्तय्‌त धिमे व मादल थायेगु स्यन

अमेरिकाया डिसि महानगर लागाय् धिमे व मादल थायेगु तालिम ब्यूगु दु। डिसि लागाय् अमेरिकाया नेपाःमि समुदायया इतिहासय् संभवत न्हापां खुसी अमेरिकाय् बूपिं, ब्वलंपिं मस्त व अभिभावक लिसें मेपि मनूतय्‌त धिमे व मादल थायेगु तालिम ब्यूगु खः। ल्याय्‌म्ह अमेरिका गुथिं ग्वसालय्…

भजन शिरोमणि भक्तराज आचार्यको निधन, आज अन्तिम संस्कार गरिने

काठमाण्डौ – भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।  उहाँको ८२ वर्षको उमेरमा हिजो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी हुनुहुन्थ्यो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनु…

वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाण्डौ – निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो।  आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी…

प्रसूति गृहबाट हराएको शिशु फेला

काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप…

स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको…