ललितपुर -चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट एक महिला सम्पर्कविहिन भएकी छिन् । परिवारका सदस्यहरूका अनुसार फागुन २ गते बुधबार बिहान थानकोट पागंलबकी स्थानीय गोमा महर्जन आफ्नै घरबाट सम्पर्कविहिन हुनुभएको हो । ५१ वर्षीया महर्जन बुधबार बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नदिइ…
ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणी देवी अर्थात कालिदेवीको १२ वर्षे सिकाली नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने भएको छ । पर्सी आइतबारदेखि मंगलबारसम्म वडा नम्बर ८ को ल्होंखामा नाच देखाइने रुद्रायणी दबु नाच समितिले जनाएको छ । पर्सी आइतबार कीर्तिपुरको…
ललितपुर – ललितपुरको रातो मन्छिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताउनु भयो ।…
काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको…