बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोगमा बैशाख,२०८१ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, राष्ट्रिय, समाचार, समाज काठमाडौं – आजदेखि बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । यसै सन्दर्भमा आज प्रदेशभर…