युरो कपको क्वार्टरफाइनलमा आज आयोजक जर्मनी र स्पेनको महाभिडन्त असार,२०८१ न्युजनेपा डेस्कखेलकुद, ब्यानर, समाचार जर्मनीमा जारी युरो कप फुटबलको पहिलो क्वार्टफाइनल खेलमा आज शुक्रबार आयोजक जर्मनी र स्पेन भिड्दैछन् । उपाधिका दुई मुख्य दाबेदार टिम तथा यस युरो कपमा सबैभन्दा उत्कृष्ट लयमा रहेका यी दुई टिम सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।…