पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनल प्रवेश असार,२०८१ न्युजनेपा डेस्कखेलकुद, ताजाखबर, ब्यानर, समाचार फ्रान्स जर्मनीमा जारी युरो कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार मध्यराति भएको दोस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगललाई ५–३ ले हराउँदै फ्रान्स अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेट र ३० मिनेटको थप समयमा समेत खेल बराबरी भएपछि…