नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

काठमाडौं। घरेलु टोली नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ। योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ। भारतले लिग चरणमा ३-२ को सेटमा हार बेहोरेको थियो। बुधबार उक्त सेटलाई उल्टाउँदै भारतले २-३ को…

उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल ,प्रधानमन्त्री ओली फाइनल खेल हेर्न जाने

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् । नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध…

डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु ,ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष…

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं- नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ। हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध…