काठमाण्डौ – आज जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाति खाने चलन छ । क्वातिमा राजमा, बोडी, चना, भटमास, मुङ, मास, बकुल्ला, केराउ, सेतो सिमी लगायतका गेडागुडी मिसाइएको हुन्छ । विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको…