अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुष पक्राउ

अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् । उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ…

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

काठमाण्डौ – सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । फिल्म…

पशुपति क्षेत्रको महास्नानघर प्रगोग नै नभई भासियो

काठमाण्डौ – पशुपतिनाथ मन्दिर क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको झण्डै एक वर्षपछि भासिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार गरेपछि महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो…

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु

पाँचथर – पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते…