नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक

दशैँको अबसरमा गत फूलपातीको दिन (बिहिबार) ललितपुरमा भएको एक कार्यक्रममा संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतका रचनाकार र संगीतकार…