काठमाडौंमा चहलपहल बढ्यो,आज बाट सरकारी कार्यालय खुल्ने

काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा…