गोलनै गर्न सकेन रोनाल्डोले

नेशन्स लिग फुटबलअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा गोल गर्न नसक्दा रोनाल्डो निरास बनेका छन्। पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्डले एक अंक सुनिश्चित गर्दै आफ्नो नाममा बन्न लागेको खराब रेकर्डको कीर्तिमानबाट बचेको छ। क्रिस्टियानो रोनाल्डो भने आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलको तर्फबाट…

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन…

पेट्रोल र डिजेलको मूल्य बढ्यो

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।  निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो। मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय…