आज माघे संक्रान्ति घ्यु चाकु खाने दिन , देशभर सार्वजनिक बिदा माघ,२०८१ न्युजनेपा डेस्ककला / संस्कृति, ताजाखबर, ब्यानर, स्थानिय ठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक…