रास्वपाले बैठक १५ मिनेटको लागि बहिष्कार गर्दै सांसदहरू बाहिर निस्किए

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको थियो । अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् ।…

संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । साढे ४ महिनापछि बस्न लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्नेछ । आजको बैठकमा सरकारले केही साताअघि जारी गरिएका…

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ- सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ…

आयोजक बागमतीलाई टाइब्रेकरमा हराउँदै संकटाले जित्यो सभापति कप

काठमाडौं। टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको…

आज सोनाम ल्होसार, देशैभर सार्वजनिक बिदा

तामाङ समुदायले आज (बिहीबार) सोनाम ल्होसार पर्व मनाउँदै छन् । यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात्…

आज सहिद दिवस मनाइँदै

काठमाडौँ,- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ ।…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आन्तरिक माग बढे सँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुन प्रतितोला १४ सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा…

महाकुम्भ मेलामा भागदौड, कम्तिमा १४ जनाको मृत्यु

काठमाडाैं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ५० भन्दा बढी घाइते रहेकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । भास्कर दैनिकले जनाएअनुसार १४ वटा शव पोस्टमार्टमको लागि ल्याइएको छ भने ५० जनाभन्दा…

सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा…